Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारचाडपर्व नजिकिँदै गर्दा गाउँगाउँमा डेंगुको उच्च जोखिम हुन सक्ने विज्ञहरुको चेतावनी

चाडपर्व नजिकिँदै गर्दा गाउँगाउँमा डेंगुको उच्च जोखिम हुन सक्ने विज्ञहरुको चेतावनी

काठमाडौं, ३० भदौ। काठमाडौं उपत्यका र अन्य ठूला सहरमा डेंगुका नयाँ बिरामी बढ्दै गएपछि अर्को महिना आउने दशैंपछि ग्रामीण क्षेत्रमा डेंगुको संक्रमण व्यापक रूपमा फैलिन सक्ने जनस्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्।

देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगुको संक्रमण देखिएको छ। ग्रामीण परिवेशमा स्वास्थ्य संस्थाहरूमा डाक्टरहरूको प्रमुख चिन्ता उदीयमान नयाँ समस्याहरूको सामना गर्न जनशक्तिको अभाव हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च इकाइका प्रमुख डा शेरबहादुर पुनले डेंगुको केन्द्रविन्दु भएको ठाउँ बाट गाउँ फर्कदा यो रोगको व्यापक फैलावटको जोखिम बढेको बताए । ‘काठमाडौं उपत्यका जस्तो अवस्था आउन नदिन स्थानीय सरकारले रोकथामका उपायहरू अवलम्बन गर्नुपर्छ।”

दशैँमा काठमाडौं उपत्यकाका जिल्लासहित ठूला सहरमा बसोबास गर्ने लाखौं मानिस परिवारसँग दशैं मनाउन गाउँ फर्कन्छन्।

विज्ञहरूका अनुसार डेंगु भाइरसबाट संक्रमित एडिस लामखुट्टेले लक्षण नदेखिएका मानिसलाई टोक्यो भने ज्वरो सर्छ।

जनवरीदेखि हरेक महिना यो घातक भाइरस पत्ता लागीरहेको छ। जनस्वास्थ्य विज्ञहरू भन्छन्, भाइरल रोग नेपालमा पहिलेदेखि नै स्थानीय बनिसकेको छ।

डेंगु लामखुट्टेबाट सर्ने रोग हो जुन पोथी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टेबाट सर्छ।

मनसुनपछिको समयलाई डेंगुको उच्च संक्रमणको सिजन मानिए पनि नेपालमा वर्षको सुरुदेखि नै प्रि–मनसुन, मनसुन र मनसुनपछिको सिजनमा घातक रोगको प्रकोप देखिएको छ।

हल्का देखि उच्च ज्वरो, मांसपेशीमा कडा दुखाई, दाग, कडा टाउको दुख्ने, आँखा दुख्नु डेंगुका केही लक्षण रहेको चिकित्सकहरुले बताएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको