Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचाररहेनन् कलाकार तथा निर्देशक उद्धव भट्टराई 'जुङ्गे'

रहेनन् कलाकार तथा निर्देशक उद्धव भट्टराई ‘जुङ्गे’

काठमाडौं, १८ भदौ। जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा कलाकार तथा कला निर्देशक उद्धव भट्टराई ‘जुङ्गे’ को निधन भएको छ । उनको चितवनमा आफू सवार बसमै निधन भएको जानकारी प्राप्त छ । ६६ वर्षका उनी लामो समयदेखि दमको रोगबाट पीडित थिए । आर्थिक अभावका कारण उनको उपचार राम्रोसँग हुन पाएको थिएन । लामो जुंगा पाल्ने भएका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए ।

उनले थुप्रै सुपरहिट नेपाली सिनेमामा कला निर्देशकको रुपमा काम गरेका छन् । उनले कला निर्देशनसँगै सिनेमामा भेषभुषा समेत हेर्ने गर्दथे । तर, प्रविधिले फड्को मारेसँगै उनी पछिल्लो समय कामविहीन थिए । आफू नजिक सिनेमाकर्मीसंग उनले सिनेमा क्षेत्रले आफूलाई विर्सिएको गुनासो गर्ने गरेका थिए । कुशल कलाकार समेत रहेका भट्टराई ४ दशकदेखि सिनेमामा सक्रिय थिए ।

‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरको रुपमा करिअर थालेका उनले पछिल्लो पटक सिनेमा ‘मेरी मामु’मा कला निर्देशकको रुपमा काम गरेका थिए । भट्टराईले नेपालीसँगै केही बलिउड सिनेमामा पनि अभिनय गरेका छन् । त्यसयता उनको हातमा काम थिएन । २०७३ सालमा एलजी अवार्डमा उनलाई कला निर्देशनको रुपमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको