Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeविजनेसनेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम डेढ अर्ब नजिक

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम डेढ अर्ब नजिक

काठमाडौं, १६ भदौ। आज बिहिवार शेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ०.०५ प्रतिशत घटेर १९७२.३० बिन्दुमा बन्द भएको हो।

हिजो १.१० प्रतिशत घटेर १९७३.३८ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १.०८ अंकले घटेको हो।

३९ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय २५ स्टकको २९ हजार १ सय ६२ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १ सय ६२ रुपैयाँ ०६ पैसा बारबारको कारोबार भएको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको (प्रवर्द्धक शेयर) को शेयरमूल्य सकारात्मक सर्किट लेवलमा कारोबार भएको हो भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य सर्वाधिक ४.३८ प्रतिशतले घटेको हो।

१.३९ प्रतिशतले घटेको नेपाल दूरसंचार कम्पनी लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र १२ करोड २७ लाख ०५ हजार ६ सय ५६ रुपैयाँ ७० पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको