Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeविजनेसमंगलबार ६९ दिन पछिको न्यून कारोबार भएसँगै सेयर बजारमा कारोबार सुस्तायो

मंगलबार ६९ दिन पछिको न्यून कारोबार भएसँगै सेयर बजारमा कारोबार सुस्तायो

काठमाडौं, १४ भदौ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ०.१२ प्रतिशत बढेर १९९५.३५ बिन्दुमा बन्द भएको हो।

हिजो ०.१९ प्रतिशत बढेर १९९३.०२ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज २.३३ अंकले बढेको हो।

२९ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय २६ स्टकको २० हजार ८ सय ५८ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब ०१ करोड ९५ लाख १६ हजार ६ सय ९६ रुपैयाँ १८ पैसा बारबारको कारोबार भएको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको (प्रवर्द्धक शेयर) को शेयरमूल्य सकारात्मक सर्किट लेवलमा कारोबार भएको हो भने वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ४.७७ प्रतिशतले घटेको हो।

३.३० प्रतिशतले बढेको नेपाल दूरसंचार कम्पनी लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ९ करोड ५७ लाख ७२ हजार ५ सय ७५ रुपैयाँ ५० पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको