Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँमहानगरको अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको उपमेयर डंगोल बताउछिन

महानगरको अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको उपमेयर डंगोल बताउछिन

काठमाडौं, १२ भदौ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरपालिकाले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरेर बनेका अनाधिकृत संरचना हटाउन हालै गरेको अभियान सकारात्मक रहेको बताइन्। उनले सामाजिक सञ्जालमा अपील गर्दै महानगरको यो अभियानमा आफ्नो साथ, सहयोग र पूर्ण समर्थन रहेको बताएकी छन्।

‘काठमाडौं महानगरपालिकाले सार्वजनिक वा सरकारी जग्गा (निर्माण कार्य र नक्सा स्वीकृत गर्दा पार्किङ वा बेसमेन्टको उद्देश्य देखाएर अन्य व्यवसायिक प्रयोजनका लागि प्रयोग भएका संरचना) अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना हटाउने कार्य निरन्तरता दिदैँ आएको विदितै छ,’ उनले अपिलमा भनेकी छिन्,’ त्यस्ता अनाधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो।

म काठमाडौं महानगरपालिकाको उपमेयर हुँ। तसर्थ काठमाडौं महानगरपालिकाको यस अभियानमा मेरो साथ, सहयोग र समर्थन रहेको कुरा स्मरण गराउन चाहन्छु।

उनले काठमाडौं महानगरलाई साँच्चै सफा, सुन्दर, जीवन्त र संगठित सांस्कृतिक सहरका रूपमा विकास गर्ने आफ्नो एजेन्डाप्रति आफू सजग र सचेत रहेको पनि स्मरण गराईन।

तर, केही दिनदेखि महानगरपालिकाको पछिल्लो अभियानलाई लिएर केही अनलाइन सञ्चारमाध्यमले आम नागरिकमा समेत अन्यौल सिर्जना गरेको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंग मानिन्छ।

पत्रकारिताको क्षेत्रमा निरन्तर काम गरिरहेका मेरा पत्रकार साथीहरूलाई पत्रकारिताका तीन सिद्धान्त सत्य, सन्तुलन र विश्वसनीयताबारे यहाँ व्याख्या गर्नु आवश्यक ठान्दिनँ,’ उनले भनिन्। “यद्यपि पत्रकारिताको धर्म र मर्मलाई ध्यान नदिई वा मसँग जोडिएका समाचारमा मेरो प्रतिक्रिया समावेश नगरी एकतर्फी र अनुमानका आधारमा समाचार सम्प्रेषण गर्दा पत्रकारिताको विश्वसनीयतामा आँच आउने हो भनी ख्याल गर्न अनुरोध गर्दछु।”

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको