Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, August 25, 2026
spot_img
Homeविजनेस‘डबल डिजिट’ले नेप्से घट्दा लाइफ इन्स्योरेन्सको शेयरमा लगानीकर्ता आकर्षित

‘डबल डिजिट’ले नेप्से घट्दा लाइफ इन्स्योरेन्सको शेयरमा लगानीकर्ता आकर्षित

काठमाडौं, १० भदौ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक साताको अन्तिम दिन आज ०.८३ प्रतिशत घटेर २०२२.६३ बिन्दुमा बन्द भएको हो।

हिजो ०.८९ प्रतिशत घटेर २०३९.५६ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १६.९३ अंकले घटेको हो।

३५ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १३ स्टकको २७ हजार १ सय २० पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८ सय २० रुपैयाँको कारोबार भएको छ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.९५ प्रतिशतले बढेको हो भने जलविद्युत लगानी र विकास कम्पनी लिमिटेड (प्रवर्द्धक शेयर)को शेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशतले घटेको हो।

३.४४ प्रतिशतले घटेको हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ६ करोड ६८ लाख ६१ हजार ५ सय ४६ रुपैयाँ ३० पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको