Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डकरिब ६ महिनापछि ओलीले देउवालाई भेटे, के होला त् एजेन्डा?

करिब ६ महिनापछि ओलीले देउवालाई भेटे, के होला त् एजेन्डा?

काठमाडौं, ८ भदौ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

झण्डै ६ महिनापछि प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीचको यो पहिलो भेट हो।

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले भेट भएको पुष्टि गरेका छन्।

मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपाल कम्प्याक्ट संसदबाट अनुमोदन हुनुअघि गत फेब्रुअरीमा देउवा र ओलीबीच पछिल्लो पटक भेट भएको थियो।

नागरिकता विधेयक र अन्य समसामयिक मुद्दाहरू एजेन्डामा रहेपनि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का नेता केपी शर्मा ओलीबीच आज चार विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक मुद्दा, संविधान, लोकतन्त्र र आगामी निर्वाचनका विषयमा छलफल भएको थियो।

एमाले अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेता सुवास नेम्वाङ र प्रधानमन्त्री देउवासँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको