Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeविजनेस१० अंकले बढ्यो नेप्से

१० अंकले बढ्यो नेप्से

काठमाडौं, २२ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज ०.४९ प्रतिशत बढेर २१२३.८३ बिन्दुमा बन्द भएको हो।

शुक्रवार २११३.५५ बिन्दुमा १.६१ प्रतिशत घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १०.२७ अंकले बढेको हो।

६१ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १९ स्टकको ४४ हजार २ सय ४० पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रुपैयाँ ३५ पैसा को कारोबार भएको छ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने याँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ३.४८ प्रतिशत घटेको हो।

Nepse Top Gainers
Nepse Top Gainers
Nepse Top Losers
Nepse Top Losers

०.७६ प्रतिशतले घटेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र १३ करोड ८९ लाख ८२ हजार १ सय ६३ रुपैयाँ ५ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।

Nepse Top Transaction
Nepse Top Transaction

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको