Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeविजनेसनेप्से ६ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार

नेप्से ६ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार

काठमाडौं, १८ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज ०.३१ प्रतिशत घटेर २१८६.७७ बिन्दुमा बन्द भएको हो।

हिजो २१९३.४९ बिन्दुमा ०.१३ प्रतिशत घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ६.७२ अंकले घटेको हो।

९५ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १८ स्टकको ५७ हजार ४ सय २४ पटक कारोबार भएको छ भने कुल रकम ४ अर्ब ०२ करोड ९९ लाख ३१ हजार ४ सय ३९ रुपैयाँ ७५ पैसाको कारोबार भएको छ।

दुई वटा कम्पनि(सामलिंग पावर कम्पनी लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेड)को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको शेयरमूल्य सर्वाधिक ३.९२ प्रतिशत घटेको हो।

२.२९ प्रतिशतले घटेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र २५ करोड ३४ लाख ३० हजार ६ सय ७० रुपैयाँ ०३ पैसा बारबरको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको