Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeविजनेसअभियान लगुवित्तले आईपीओ जारी गर्ने

अभियान लगुवित्तले आईपीओ जारी गर्ने

काठमाडौँ, ८ साउन। अभियान लगुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सउन १८ गतेदेखि ९ लाख ७५ हजार कित्ता १०० रुपैयाँ प्रति कित्तामा प्रारम्भिक सार्वजनिक निष्कासन(आई.पी.ओ) खुला गर्ने भएको छ।

कम्पनीले जारी गरेको साधारण शेयरमा कुल जारी पुँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ५ सय कित्ता कर्मचारीलाई दिइनेछ, पाँच प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषमा आरक्षित हुनेछन् र बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणले आवेदन दिने कम्पनीले जारी गरेको निमन्त्रणा पत्रमा उल्लेख छ।

सर्वसाधारणले यो सउन २२ गतेसम्म न्यूनतम १० कित्तादेखि बढीमा ३ हजारसम्म कित्तासम्मको शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। सो अवधिसम्म कुनै पनि निवेदन नआएमा भदौ १ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा उपलब्ध गराउन स्वीकृत भएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट साथै ‘मेरोशेयर’ प्रयोग गरेर अनलाइन बाट पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीका निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ।

इक्रा नेपालले धितोपत्र निष्कासन गर्दा क्रेडिट रेटिङको व्यवस्था अनुसार कम्पनीलाई ‘इक्रा एन.पी आई.आर. बी.बी’ ग्रेडिङ दिएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको