Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डसंयुक्त राष्ट्र संघ द्वारा विश्वव्यापी आपतकाल घोषणा; मन्कीपक्स

संयुक्त राष्ट्र संघ द्वारा विश्वव्यापी आपतकाल घोषणा; मन्कीपक्स

काठमाडौं, ८ साउन। विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले ७० भन्दा बढी देशहरूमा फैलिरहेको मन्कीपक्सको प्रकोप एक “असाधारण” अवस्था हो जुन अहिले विश्वव्यापी आपतकालको रूपमा योग्य भएको बताए।

डब्ल्यू.एच.ओ.का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीको आपतकालीन समितिमा सेवा गरिरहेका विज्ञहरूबीच सहमति नभएता पनि घोषणा जारी गर्ने निर्णय गरे। राष्ट्रसंघीय स्वास्थ्य निकायका प्रमुखले यस्तो कदम चालेको यो पहिलो पटक हो।

नयाँ तरिका मार्फत विश्वभर द्रुत रूपमा फैलिएको यो प्रकोपको बारेमा हामीले धेरै कम बुझेको संयुक्त राष्ट्र संघको मान्य छ।

विश्वव्यापी आपतकाल भनेको डब्ल्यूएचओको उच्च स्तरको सतर्कता हो, तर रोग विशेष रूपमा सर्ने वा घातक छ भन्ने होइन।

डब्लुएचओका आपतकालिन प्रमुख डा. माइकल रायनले हालको प्रकोपलाई गम्भीरताका साथ लिनका लागि मन्कीपक्सलाई त्यस श्रेणीमा राख्ने निर्णय टेड्रोसले गरेको बताए।

मध्य र पश्चिम अफ्रिकाका केही भागहरूमा मन्कीपक्स दशकौंदेखि स्थापना भएको भए तापनि युरोप, उत्तरी अमेरिका र अन्य ठाउँहरूमा दर्जनौं महामारी पत्ता लागेपछी महाद्वीपभन्दा बाहिर ठूलो प्रकोप फैलाउन वा मानिसहरूमा व्यापक रूपमा फैलिएको यो प्रकोप मे महिनासम्म थाहा थिएन।

डब्ल्यू.एच.ओ.ले पहिले सार्वजनिक स्वास्थ्य संकटहरू जस्तै २०१९ मा देखिएको कोभिड-१९ को महामारी, २०१४ मा देखिएको पश्चिम अफ्रिकी इबोला प्रकोप, २०१६ मा मा देखिएको ल्याटिन अमेरिकामा जिका भाइरस र पोलियो उन्मूलन गर्न जारी प्रयासको लागि आपतकालिन घोषणा गरेको थियो।

गत महिना, डब्ल्यूएचओको विज्ञ समितिले विश्वव्यापी मन्कीपक्सको प्रकोप अझै अन्तर्राष्ट्रिय आपतकालको रूपमा नभएको बताएको थियो, तर प्यानलले यस हप्ताको अवस्थाको पुन: मूल्याङ्कन गर्न बोलाएको थियो।

यु.ए.स. सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार लगभग मे महिनादेखि ७४ देशमा १६ हजार भन्दा बढी मान्कीपक्सका घटनाहरू रिपोर्ट गरिएका छन्। आजसम्म, मन्कीपक्स बाट मृत्यु अफ्रिकामा मुख्यतया नाइजेरिया र कंगोमा मात्र रिपोर्ट गरिएको छ, जहाँ भाइरसको अझ खतरनाक संस्करण फैलिरहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको