Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeविजनेस०.२४ प्रतिशतले बढ्यो नेप्से

०.२४ प्रतिशतले बढ्यो नेप्से

काठमाडौँ, ४ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज ०.२४ प्रतिशत बढेर २०५०.५९ बिन्दुमा बन्द भएको हो।

हिजो २०४५.७० बिन्दुमा ०.८० प्रतिशत बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४.८९ अंकले बढेको हो।

४१ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २१५ स्टकको २९ हजार ८६ पटक कारोबार भएको छ।

नेप्से परिसूचक बढ्दा बहुउद्देश्यीय वित्त कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.६९ प्रतिशत बढेको हो र इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य सर्वाधिक ४.३१ प्रतिशत घटेको हो।

३.८७ प्रतिशतले बढेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र १६ करोड ४२ लाख ५९ हजार ९ सय १७ रुपैयाँ ७ पैसाको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको