Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारसलिना बस्नेतले डकुड्रामा ‘हामी छौं’ निर्माण गर्ने

सलिना बस्नेतले डकुड्रामा ‘हामी छौं’ निर्माण गर्ने

काठमाडौं । निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतले आर्यन पौडेलसँग मिलेर डकुड्रामा ‘हामी छौं’ निर्माण गर्ने भएकी छन् । यो डकुड्रामामा उनीहरुको नै मुख्य भुमिका रहनेछ । डकुड्रामाको निर्देशन कसले गर्ने भनेर टुंगो लागिसकेको छैन ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने डकुड्रामामा नाम चलेका निर्देशक नै लिने तयारी सलिनाको छ । उनी र आर्यन यो ड्रामाको छायांकनको लागि आगामी मेमा नेपाल आउँदैछन् । उनीहरु दुवै जना लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।

यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना कलाकार छनोट गरिनेछ । जो वास्तविक जीवनमै पीडित छन् । हरेक मान्छेलाई हरेक एपिसोडमा राम्रो आर्थिक सहयोग गर्ने तयारी सलिना र आर्यनको छ । डकुड्रामाको उद्देश्य चाहिने भन्दा बढि आर्थिक रुपमा पीडितलाई सहयोग गर्ने रहेका सलिनाले बताइन् ।

सात एपिसोड निर्माण गरिने डकुड्रामालाई ७ जना निर्देशकले नै निर्देशन गर्नेछन् । निर्देशकको नाम चाँडै घोषणा गरिनेछ । डकुड्रामाको संगीत शम्भुजित बास्कोटाले दिनेछन् भने गीत आनन्द अधिकारीले लेख्नेछन् । हाललाई यो ड्रामाको बजेट ५० लाख छुट्याइएको छ ।

सलिना अहिले अस्ट्रेलियाको सिड्नीमा र आर्यन ब्रीज्बेनमा कार्यरत छन । अहिले दुवैजना अस्ट्रेलियाको सोसल मिडियामा भाइरल छन् । 

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको