Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारअमेरिकामा गरिँदै ‘तेल भिसा’को अडिसन

अमेरिकामा गरिँदै ‘तेल भिसा’को अडिसन

काठमाडौं । फिल्म ‘तेल भिसा’ले अडिसन आव्हान गरेको छ । विपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङ्गको अभिनय रहने फिल्मले बाँकी कलाकार छनोटका लागि अडिसन आव्हान गरेको हो ।

निर्देशक शंकर घिमिरेको निर्देशनमा चैतको दोस्रो हप्तादेखि अमेरिकाको मेरिल्याण्ड राज्यबाट छायांकनमा जाने फिल्ममा मुख्य कलाकारको लाइनअप सकिए पनि अमेरिकातर्फको दृश्यका लागि विविध भूमिकामा अडिसन आह्वान गरिएको हो ।
यो अडिसनमा विभिन्न उमेर समूहका अमेरिकनसहित अफ्रिकन पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ एसियन सहित फरक–फरक वर्ण देखिने नेपालीसहित विदेशी मूलका महिला पुरुषले अडिसनमा सहभागिता जनाउन सक्ने छन ।

निर्देशक घिमिरेका अनुसार अडिसनमा सहभागिता जनाउनका लागि अमेरिकामै बसोबास गरिरहेका ब्यक्ति हुनुपर्ने छ । ‘उनीहरुमा कलाकारितासँगै अमेरिकाको रहनसहन, भाषा र भेषभुषाको समेत राम्रो ज्ञान हासिल हुनुपर्नेछ’, उनले भने ।
अडिसनमा सहभागिता जनाउन इच्छुक व्यक्तिले फिल्म निर्माण कम्पनी वेल डन क्रिएशनको आधिकारिक इमेल ठेगाना  welldonecrations7@gmail.com  मा आफ्नो केही प्रति फोटोसहित बायोडाटा पठाउनु पर्नेछ ।

सेभेन सिज इन्टरटेन्मेन्टसँग शंकर घिमिरेको वेल डन क्रिएशनले साझेदारी गर्दै निर्माण गर्न लागेको फिल्मको ७० प्रतिशत छायाङ्कन अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, वासिङटन डिसीसहित विभिन्न लोकेशनमा हुनेछ भने बाँकी ३० प्रतिशत नेपालमा हुने छ ।

फिल्म निर्माणका लागि नेपाल अमेरिका फिल्म सोसाइटीसहित विभिन्न नेपाली संघसंस्थाले सहजीकरण गर्दैछन । विभिन्न लोकेशन पर्मिटका लागि मेरिल्याण्ड स्टेटका डेलिगेट ह्यारी भण्डारीलगायतको टिमले अमेरिकी सरकारको तर्फबाट फिल्मको छायाकनमा सहयोग गर्दैछन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको