Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारलिम्बु संस्कृतिमा आधारित सर्टमुभी ‘कुमाक्ला फाक’ को पोस्टर सार्वजनिक

लिम्बु संस्कृतिमा आधारित सर्टमुभी ‘कुमाक्ला फाक’ को पोस्टर सार्वजनिक

थिएटर साहारा धरानको दोश्रो प्रस्तुती सर्ट मुभी ‘कुमाक्ला फाक’को फर्स्ट लुक्स सार्वजनिक भएकोछ । लिम्बु संस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘कुमाक्ला फाक'( Black pig) को आईतवार पोस्टर सार्वजनीक गरिएको हो । बिभिन्न चार प्रकारको भिन्न खालको पोस्टरहरु सार्वजनिक गरिने तयारी रहेको ‘कुमाक्ला फाक'( Black pig) को पहिलो पोस्टर कथाको मुख्य पात्र कालो सुगुर ‘कुमाक्ला फाक'( Black pig) को मात्र सार्वजनिक गरिएको र अब बाँकी अन्य कलाकारसहित को पोस्टर सार्वजनिक गरिने लेखक तथा निर्देशक नविन मेन्याङ्बोले जानकारी दिए । लिम्बु जातीको सुंगुर संगको परम्परागत सम्बन्ध र त्यसले पारेको असर बारे ‘कुमाक्ला फाक’ ले बोल्ने भएकाले हाम्रो मुख्य पात्रनै कालो सुङ्गुर रहेको निर्देशक मेन्याङ्बोले बताए । कथाले मुल पात्रमा कालो सुंगुर लाई माग गरेको थियो त्यसैले सर्ट मुवीको मुख्य पात्रनै कालो सुङगुर रहेको उनको दावी छ । हाम्रो समाज, गाउघरको आर्गनिक कला , सॅस्कृति र शैलीको प्रतिनिधित्व गर्दै फिल्मले चाडै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागी हुने निर्देशक मेन्यङ्बोले बताए । हाल चलचित्रको पोस्ट प्रोडक्सनको कार्य, सम्पादनको काम भैरहेको र एक महिना भित्र सम्पूर्ण काम सकेपछी पहिलो बिशेष प्रदर्सनी धरानमा गरिने निर्देशक मेन्याङबोले बताए ।

यस अघी थियटर साहारा धरानले १० वर्षे शसस्त्र माओवादी द्धन्दको कथालाई समेटेर छोटो चलचित्र ‘द रेडमुन’ निर्माण गरेको थियो ।‘द रेडमुन’ ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी जनाउन जर्मनको बर्लिन सम्मको यात्रा तय गरेको थियो । तर बिबिध कारणवस सो फेस्टिवल रोकिएपछी ‘द रेड मुन’ को पनि यात्रा रोकिएको थियो । तर स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा BEST NATIONAL DIRECTER OF PHOTOGRAPHY अवार्ड जितेको थियो । नबिन मेनेयाङ्बो सुब्बाले निर्माण र रविन श्रेष्ठको निर्देशन गरेका थिए । द रेड मुनमा वरिष्ठ कलाकार प्रेम सुब्बा , विजय सुब्बा बिशाल श्रेष्ठ , हिमाल दाहाल ,एकराज सुब्बा , तुलसा थापा,कैलाश कार्की , मिहाङ राइ , सानुराज थेगिम ,कमल अधीकारी सुमिना खडगी र बाल कलाकार आरोही श्रेष्ठको अभिनय रहेको थियो । ‘कुमाक्ला फाक’ लाई नविन पराजुलि र सुरेस कुमार लाबुङले संयुक्त लगानी गरेर निर्माण गरेका हुन । चलचित्रमा प्रेम सुब्बा , उदय कुरुम्बाङ , नुमा लिम्वु , रोजनि तेयुइं , प्रकास लिम्बु , सानुराजा थेगिम , दिलु सुब्बा , राधा फोम्बो , संचमाया पंधाक , पुर्णिमाया लिम्बु , जमुना लिम्बु , तेज मेन्याङ्बो , नविन पराजुली र वाल कलाकार अकिंत लिम्बुले अभिनय गरेकाछन । ‘कुमाक्ला फाक’ को सम्पूर्ण प्राविधिकको काम कोशी भिजन नेपाल इटहरी र काठमाण्डौको टिमले सम्हालेका छन ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको