Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, May 16, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारनयाँ चलचित्र ‘पार्वती’ को निर्माण घोषणा

नयाँ चलचित्र ‘पार्वती’ को निर्माण घोषणा

काठमाडौँ । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’ को घोषणा गरिएको छ। सुवेदीको जन्म दिनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो। सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा रहेको छ । सुवेदीले निर्माण तथा निर्देशन गर्ने चलचित्रले मनोरंजनका साथै समाजलाई झक्झकाउने र सोच्न बाध्य गराउनेछ। चलचित्र ‘सतीदेवी’ मा बाबु छोरीको सम्बन्धको कथा उठाएका सुवेदीले यस चलचित्रमा सामाजिक प्रेमकथालाई उठाउने सुवेदीले बताए। चलचित्रको टाइटल डिजाईनमा दुई युवतीको छायाँलाई देखाईएको छ। यो कथा संग मेल खाने र अर्थ पूर्ण रहेको सुवेदीले जनाए।

सामाजिक कथामा निर्माण हुने चलचित्रको छायाँकन जेठ महिनामा गर्ने तयारी रहेको सुवेदीले बताए। दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन्। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने चलचित्रको प्रदर्शन २०८१ सालको महाशिवरात्रीमा गर्ने तय गरिएको छ। चलचित्रको वितरण श्रीराम बालाजी फिल्म्सका सुनिल मानन्धरले लिएका छन्।

नेपाली र अंग्रेजी भाषामा बन्ने चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको बारेमा भने खुलाइएको छैन। ‘गाउँले केटि मो’ स्लोगन दिईएको चलचित्र ‘पार्वती’ नारी प्रधान कथामा बन्नेछ। चलचित्रको गीत र निर्माण समेत सुवेदीकै रहनेछ। चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टरबाट नै सबै तिरबाट तारिफ पाएका सुवेदीले ‘सतीदेवी’ को प्रदर्शन मिति छिट्टै सार्वजनिक गर्ने योजना रहेको बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको