Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, April 21, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारमाघ २६ मै नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’

माघ २६ मै नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’

नेपालमा माघको २६ गतेबाट रिलिजमा आउन लागेको यो बर्षकै प्रतिक्षित फिल्म ‘हात्तीछाप’ यही मितिमा विश्वभर रिलिज हुने भएको छ । यसअघि माघ २६ गते नेपालसहित केही देशमा मात्र फिल्म रिलिज हुने पक्का भएको थियो ।

अब, यो फिल्मको अन्तरराष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर यो फिल्म रिलिज हुने बताएको छ ।

यो फिल्मलाई अष्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट र रोटेपिङ इन्टरटेन्मेन्टले मिलेर फिल्म रिलिज गर्दैछन् । यस्तै, अमेरिका र क्यानडामा यात्री डिजिटलले रिलिज गर्दैछ । यस्तै, यूरोपका सम्पूर्ण देशमा फिल्मलाई नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्ने पक्का भएको छ । मध्यपूर्वका देशमा फिल्मलाई सुप्रिम फिल्म प्रोडक्शन एन्ड डिस्ट्रिब्यूसन कम्पनीले रिलिज गर्ने पक्का भइसकेको छ । दक्षिण कोरिया र जापानमा फिल्मलाई यूएनए इन्टरटेन्मेन्टले रिलिज गर्दैछ ।

विश्वभर एकसाथ फिल्म रिलिज हुँदा त्यसले पार्ने प्रभाव र उत्साह नै छुट्टै हुने पक्का छ । सिमोस सुनुवारको निर्देशनमा बनेको यो फिल्मले नेपालसँगै विदेशमा पनि सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । किरण नेपालीको प्रस्तुतीमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको