Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeफिचर्डनायक अनमोल केसी किन पक्राउ?

नायक अनमोल केसी किन पक्राउ?

काठमाडौं, १२ असोज। नायक अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ।

चलचित्रमा अभिनय गर्न पैसा लिए पनि पछि अभिनय गर्न नमानेको आरोपमा अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरेको हो।

चन्द्रकला कटवाल थापाले फिल्म रावणमा अभिनय गर्न अनमोल केसीले १० लाख रुपैयाँ लिएको तर पछि फिल्म खेल्न नमानेको भन्दै उजुरी दिएकी थिइन्।

सुदर्शन थापाले निर्देशन गर्ने यो चलचित्रका लागि केसीले सम्झौता गरेका थिए। तर अनमोलले छड्के-२ पछि ‘रामायण’ छाडेर सुयोग गुरुङको ‘फर्की फर्की’ मा काम गर्ने पक्का भएपछि निर्माता कटुवालले आफू ठगी भएको भन्दै उजुरी दिएका छन्। सोही उजुरीका आधारमा केसी पक्राउ परेका हुन्।

यस अघि अनमोल केसीले सुदर्शन थापाको ‘रामायण’ मा आफ्नो दोहोरो भूमिका रहेकाले आफु दोहोरो भूमिकामा खेल्न तयार हुन अझै समय लाग्ने भनेसंगै उनि र टिम सम्पर्क बिहिनको अवस्ता रहेका बुझिएको थियो।

उनले यो फिल्म साईन नभई निर्माताले कफी खान भेटेको बेलाको तस्बिरलाई ‘रामायण कमिंग सुन’ भनेर प्रचार गरेको आरोप लगाएका थिए।

तर पछि भुवन केसीको जन्मदिनको अवसर पारेर ‘रामायण’ को टिम नगरकोट पुगेको थियो र त्यहाँ भुवनले अनमोललाई ‘रामायण’ खेल्न दबाद दिए संगै उनि आफ्नो घर छाडेर केहि दिन आफन्तकोमा गएका थिए।

अनमोल ‘रामायण’ छायंकन तत्काल नगर्ने मुडमा देखिए संगै निर्देशक सुदर्शन थापा र उनका टिम अन्योलमा परेका थिए।

अघिल्लो साता सनिबार अनमोलले फेसबुक मा स्टाटस् लेख्दै आफ्नो प्रोजेक्टहरु आधिकारिक् श्रोत बाट प्रकाशित नहुदा सम्म त्यसलाई सम्प्रेषण नगरिदिन आग्रह गरेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको