Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डआज साँझसम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

आज साँझसम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं, ३० साउन। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा वैशाख २६ देखि जेठ ५ मा भएको थियो।

प्राविधिक समस्याका कारण भए मात्रै आज स्थगित हुने सम्भावना रहेको नत्र आज साँझसम्म नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ।

परीक्षामा देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट जम्मा चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए। बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढीले ग्रेड सुधारका लागि परीक्षा दिएका छन्। विद्यार्थीले प्रत्येक विषयका लागि सैद्धान्तिकमा न्यूनतम ३४ प्रतिशत अंक प्राप्त गरेमा ग्रेडसिट उपलब्ध हुन्छ। गत वर्ष ४९ प्रतिशत विद्यार्थी मात्रै ग्रेडसिट पाउन योग्य थिए।

बोर्डका अनुसार नतिजा यसको आधिकारिक वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्महरू मार्फत हेर्न सकिनेछ। नतिजा हेर्न बोर्डको वेबसाइट www.neb.gov.np वा नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा जान बोर्डको अनुरोध छ।

त्यसैगरी १६०० डायल गरेर वा नेपाल टेलिकमको १६०१ मा टेक्स्ट म्यासेज गरेर पनि नतिजा हेर्न सकिनेछ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको