Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँकोलमतेश्वर धाममा रोटरी क्लबहरूद्वारा वृक्षारोपण सम्पन्न

कोलमतेश्वर धाममा रोटरी क्लबहरूद्वारा वृक्षारोपण सम्पन्न

काठमाडौं, १८ साउन। विभिन्न रोटरी क्लबहरूले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्। बुधबार कागेश्वरी मनोहरा नगरपालिकास्थित कोलमतेश्वर धाम प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका हुन्।

उक्त वृक्षारोपण कार्यक्रम रोटरी क्लब अफ रुद्रमती, रोटरी क्लब अफ हिमालय गल्फर्स र कोलमतेश्वर मन्दिर बाटिका निर्माण समितिको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो। जसमा रोटार्याक्ट क्लब अफ रुद्रमती, रोटार्याक्ट क्ल्ब अफ मनोहरा र रोटार्याक्ट क्लब अफ रुद्रमती बबरमहल काठमाडौं सह-आयोजकको रुपमा रहेका हुन्। त्यस्तै, यस कार्यक्रमलाई ग्रीन भ्याली ग्रीन नेपालले सहयोग गरेको हो।

उक्त वृक्षारोपण कार्यक्रममा पारीजात, धुपी, लालुपाते लगायतका १५ भन्दा बढी जातिका ५०० वृक्षको रोपण गरिएको हो। वातावरण संरक्षण रोटरीको प्राथमिकता भित्र पर्दछ। यसकारण पनि रोटरी क्लबहरूले वर्षेनी वृक्षारोपण कार्यक्रम गर्दै आइरहेका छन्।

कार्यक्रममा स्थानीय सरकारकी उपप्रमुख शान्ता थापा, वडा नं. ४ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, रोटरी क्लब अफ रुदमती काठमाडौंका तत्कालीन अध्यक्ष रोटारीयन किशोर त्रिपाठी, अध्यक्ष रोटारीयन डा. ध्रुव भट्टराई, पूर्वप्रधानसेनापती रोटारियन प्याराजङ्ग थापालगायत ५० जनाको सहभागिता रहेको हो।

रोटरी क्लब एक विशुद्ध सामाजिक संस्था हो। यसले स्थापना कालदेखी नै विभिन्न सामाजिक कार्यहरू तथा समाजलाइक सहयोग पुग्ने कार्यहरू गर्दै आइरहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको