Saturday, September 23, 2023
spot_img
Homeसमाचारप्रधानमन्त्री प्रचण्ड र नेता ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र नेता ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, १५ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुनुका साथै सदनमा जारी अवरोध अन्त्य गर्ने विषयमा विशेष जोड दिइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

आइतबार पनि प्रमुख तीन दलबीच समसामयिक राजनीतिबारे छलफल गर्न बालुवाटारमा बैठक बसेको थियो। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको