Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचाररक गायक तथा अभिनेता तामाङको निधन

रक गायक तथा अभिनेता तामाङको निधन

काठमाडौं, २० असार। नेपाली संगीत क्षेत्रका चर्चित रक गायक रबिन तामाङको निधन भएको छ। उहाँ ६० वर्षको हुनुहुन्थ्यो।

तामाङले बुढानीलकण्ठस्थित आफ्नै निवासमा अन्तिम सास लिएको उनकी बहिनी भगवती तामाङले जानकारी दिनुभयो।

मृत्युको कारण पोष्टमार्टमपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

रोबिन एण्ड द रिभोल्युसन ब्याण्डका गायक तामाङ चलचित्र अभिनयमा पनि सक्रिय थिए। पछिल्लो समय उनी चलचित्र ‘छड्के–२’ मा देखिएका थिए। तामाङको नेपाल रक शैलीका गीत र संगीतलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान थियो।

तामाङको निधनप्रति नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको