Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeफिचर्डललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई प्रहरीले गर्यो सार्वजनिक

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई प्रहरीले गर्यो सार्वजनिक

काठमाडौं, १३ असार। प्रहरीले ललिता निवास जग्गा घोटालामा संलग्न चार जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित ललिता निवासस्थित सार्वजनिक जग्गा निजी व्यक्तिको नाममा हस्तान्तरण गर्ने सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा भाटभोटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय मीनबहादुर गुरुङ, काठमाडौं महानगरपालिका–७ का ८० वर्षीय धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका–३ का ७० वर्षीय गोपाल कार्की र काठमाडौं महानगरपालिका–४ का ६८ वर्षीय सुधीर शाहसहित चार जानालाई पक्राउ गरेको हो।

१ सय ४३ रोपनी सार्वजनिक जग्गा निजी व्यक्तिको नाममा सरुवा भएको प्रहरीले जनाएको छ।

यसअघि जग्गा घोटालामा पक्राउ परेका सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले रिहा गरेको थियो। अनुसन्धान भइरहेको र छिट्टै टुंगो लाग्ने ब्यूरो प्रमुख एआईजी किरण बज्राचार्यले बताए। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको