Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeकाठमाडौँसहकारीबाट नागरिक ठगिएपछि काठमाडौं महानगरपालिकाद्वारा चिन्ता व्यक्त

सहकारीबाट नागरिक ठगिएपछि काठमाडौं महानगरपालिकाद्वारा चिन्ता व्यक्त

काठमाडौं, १३ असार। सहकारीबाट निक्षेपकर्ता ठगी हुने घटना बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सहकारी संस्थालाई नियमन गर्न चासो दिएको छ।

काठमाडौं महानगरपालिका सहकारी विभागले आज एक सूचना जारी गर्दै तोकिएको समयमा सबै शेयर सदस्यको उपस्थितिमा सहकारी संस्थाको बार्षिक साधारणसभा गर्न निर्देशन दिएको छ।

महानगरले सहकारीलाई आफ्नो वास्तविक अवस्था र कारोवारको जानकारी दिन पनि आग्रह गरेको छ।

मेयर बलेन शाहले सहकारीलाई काठमाडौं महानगरपालिकाको वास्तविक अवस्था र कारोवारको जानकारी गराउन पनि आग्रह गरेका छन्। ‘आर्थिक जोखिमबाट जोगौँ र सहकारीलाई संकटबाट जोगौँ,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।

मुद्रास्फीतिका कारण सहकारी क्षेत्र पनि तरलता संकटमा परेको उनले बताए। उनका अनुसार काठमाडौं महानगरपालिका सहकारी विभागमा सहकारीविरुद्ध शेयर सदस्य र व्यवस्थापकका लिखित र मौखिक गुनासोले भरिएको छ।

यस्तो संवेदनशिल घडीमा जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी ढङ्गले कार्यप्रणालीको पालना गरी सदस्य केन्द्रित भएर सञ्चालन र व्यवस्थापन गरी सहकारीलाई सुशासन कायम गर्न मेयर शाहले सहकारीलाई आग्रह गरेका छन्। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको