Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeफिचर्डपशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव ढकालविरुद्ध मुद्दा दायर

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव ढकालविरुद्ध मुद्दा दायर

काठमाडौं, ११ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकालविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

अख्तियारले आरोपपत्रमा ढकालले रु एक करोड ४० लाखभन्दा बढी आर्जन गरेको दाबी गरेको छ, त्यसको कानूनी स्रोत खुल्न नसकेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

अख्तियारले आज एक विज्ञप्ति जारी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। ढकालले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवका रुपमा पदको दुरुपयोग गरी ठूलो रकम अवैध रुपमा असुली गरेको अनुसन्धानमा आधारित रहेको छ। उजुरीका आधारमा अनुसन्धान थालिएको र २०७४ सालको श्रावण महिनादेखि २०७९ साल जेठसम्मको अवधिलाई समेटिएको थियो। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको