Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeसमाचारमानव विकास सूचकाङ्कमा पछाडि परेका प्रदेशलाई प्राथमिकता दिइन्छ: प्रधानमन्त्री प्रचण्ड

मानव विकास सूचकाङ्कमा पछाडि परेका प्रदेशलाई प्राथमिकता दिइन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १० जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली, सुदूरपश्चिम र मधेसलाई प्रदेश केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताउनुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्।

प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा यी तीनवटै प्रदेशको विकासलाई प्राथमिकतामा राखिने बताउनुभयो।

सो अवसरमा प्रतिनिधिमण्डलले प्रदेशको समग्र आर्थिक अवस्था र त्यहाँ भइरहेका विकास निर्माणका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी दिँदै बजेट विनियोजनमा प्रदेशलाई विशेष प्राथमिकता दिन आग्रह गरेको थियो।

प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशलाई केन्द्रमा राखेर केही विशेष व्यवस्था गरिएको र बजेटमा पनि त्यसलाई प्राथमिकतामा राखिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रतिनिधिमण्डलले चालु आर्थिक वर्षमा प्रदेशको समानीकरण अनुदान घटाएको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

प्रतिनिधिमण्डलले मंगलबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतसँग पनि छुट्टाछुट्टै भेट गरेको थियो। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको