Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारपेशागत अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री प्रचण्ड

पेशागत अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ८ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीको व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग आज भेटवार्ता गर्दै उनले व्यवसायीलाई व्यवसायिक रुपमा व्यवसाय गर्न आग्रह गरे।

सो अवसरमा उनले मुलुकमा व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

प्रधानमन्त्री प्रचण्डले सरकारले उद्यमीहरुको हितका लागि सबै प्रकारको सहयोग गर्ने बताउँदै निजी क्षेत्रसँगको सहकार्यमा सरकारले काम गर्ने बताए।

संघका अध्यक्ष शाक्यले मागअनुसार कच्चा सुनको आपूर्ति नहुँदा व्यवसाय सञ्चालन गर्न समस्या भएको बताए । उनले सोहीअनुरूप व्यवसाय सञ्चालन गर्न आवश्यक नीति नियम बनाएर बजारको मागअनुसार सुनको आपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

कार्यक्रममा संघका पूर्वअध्यक्ष मोहनकुमार सुनार, वरिष्ठ सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष–मोहनकाजी शाक्य, विपिन रामुडामु, महेन्द्र शाक्यलगायतको उपस्थिति रहेको थियो। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको