Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारभोलि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

भोलि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं, ४ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०२३-२४ को नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दैछ। जेठ ५ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरिने छ।

आजको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यस सम्बन्धमा प्राप्त पत्र पढेर सुनाए र सबै सदस्यलाई दिउँसो ३ः४५ बजेभित्र तोकिएको ड्रेस कोडमा बैठकमा उपस्थित भई आआफ्नो आसनमा बस्न निर्देशन दिए।

आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन (२०७८–७९) प्रस्तुत गरिएको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको धारा ५३ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम प्रतिवेदन पेश गरेका हुन्।

तल्लो सदनको अर्को बैठक जेठ ५ गते साँझ ६ बजेका लागि बोलाइएको छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको