Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारटीकापुर घटनालाई राजनीतिक रुपमा हेरौँ: नागरिक उन्मुक्ति पार्टी

टीकापुर घटनालाई राजनीतिक रुपमा हेरौँ: नागरिक उन्मुक्ति पार्टी

काठमाडौं, ४ जेठ। सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला अनुमोदन गरेको भोलिपल्टै उनकी पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनालाई राजनीतिक मुद्दाका रूपमा समाधान गर्न सरकारसँग माग गरेकि छिन।

सरकारलाई दबाब दिन पार्टीले पत्रकार सम्मेलन गरी जेठ ३, ४ र ५ गते देशैभर मशाल जुलुस र जेठ ६ देखि ९ गते देशभर आम हड्ताल गर्ने घोषणा गरेको छ।

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले आयोजित पत्रकार सम्मेलनमा थरुहट आन्दोलन मूलतः पहिचान जोगाउनका लागि भएको र यसलाई निरन्तरता दिने बताए। नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना विशुद्ध राजनीतिक मुद्दा भएको भन्दै न्यायपालिका (सर्वोच्च अदालत) मार्फत समस्याको समाधान राजनीतिक रुपमा खोज्नुपर्ने बताएको छ। विगतमा प्रजातन्त्रका पक्षधर सबै लोकतान्त्रिक नेतालाई पञ्चायती व्यवस्थामा अभियोग लगाइयो र कतिपय जेलमा परे पनि लोकतन्त्रको पुनस्र्थापनापछि रिहा भएका राजनीतिक दलहरूलाई पार्टीले स्मरण गराएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको