Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeकाठमाडौँकाठमाडौं महानगरले दियो अवैध संरचना हटाउन एक साताको समय

काठमाडौं महानगरले दियो अवैध संरचना हटाउन एक साताको समय

काठमाडौं, ११ चैत। काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउन सात दिनको अल्टिमेटम दिएको छ।

महानगरपालिकाले शनिबार सूचना जारी गर्दै काठमाडौं उपत्यकाभित्रका सरकारी, प्रयोगविहीन सार्वजनिक जग्गा र खोला किनार नजिकका जग्गा अतिक्रमण गरी गैरकानुनी रूपमा निर्माण भएका संरचना हटाउन सात दिनको समय दिएको छ।

विज्ञप्तिमार्फत महानगरले भत्काउने क्रममा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाले पालना नगरे असुल्ने चेतावनी समेत दिएको छ।

यसअघि थापाथली क्षेत्रको बागमती नदी किनारमा सुकुम्बासी बस्तीमा रहेका सुकुम्वासीलाई हटाउन बस्तीमा पुगेपछि काठमाडौं महानगरपालिका प्रहरी र सुकुम्वासी बस्तीका मानिसहरूबीच झडप भएको थियो।

महानगरले यसअघि वाग्मती नदी किनारमा बसोबास गर्ने सुकुम्बासीलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको