Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, August 25, 2026
spot_img
Homeनिर्वाचनरामसहयप्रसाद यादव नेपालको उपराष्ट्रपतिमा निर्वाचित

रामसहयप्रसाद यादव नेपालको उपराष्ट्रपतिमा निर्वाचित

काठमाडौं, ३ चैत। नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहयप्रसाद यादव निर्वाचित भएका छन्।

यादव सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए। शुक्रबार भएको निर्वाचनमा उनले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनता पार्टीकी ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

यादवले संघीय संसदबाट १८४ मत र प्रदेश सभा सदस्यबाट ३२९ मत प्राप्त गरी विजयी भएका छन्।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्यहरू मतदाता हुन्।

यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले सङ्घीय संसद्बाट १०४ मत र प्रदेशसभा सदस्यबाट १६९ मत प्राप्त गरिन।

उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीकी अर्की उम्मेदवार ममता झाले संघीय संसदबाट २३ मत र जनप्रतिनिधिबाट १५ मत प्राप्त गरेकी छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको