Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, April 29, 2026
spot_img
Homeखेलकुदक्रिकेटमधेस प्रदेश सरकारले क्रिकेटर 'झा' र 'शेख'लाई नगद पुरस्कार प्रदान गर्ने

मधेस प्रदेश सरकारले क्रिकेटर ‘झा’ र ‘शेख’लाई नगद पुरस्कार प्रदान गर्ने

काठमाडौं, ३ चैत। मधेस प्रदेश सरकारले नेपाली क्रिकेट टोलीका खेलाडी गुलसन झा र आरिफ शेखलाई नगद पुरस्कार दिने भएको छ।

मधेस प्रदेश सरकारले पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपाल छनोट भएकोमा खुशी व्यक्त गर्दै झा र शेखलाई जनही दुई लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ। मधेस प्रदेशका दुवै खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने निर्णय भएको हो।

मुख्यमन्त्री सरोजकुमार यादवले युएई विरुद्धको खेलमा नेपाली क्रिकेट टोलीले जित हासिल गरेकोमा कृतज्ञता व्यक्त गर्दै खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेका छन्। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको