Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, April 29, 2026
spot_img
Homeखेलकुदक्रिकेटयुएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश

युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश

काठमाडौं, २ चैत। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा नेपाल युएई (युएई) लाई ९ रनले पराजित गर्दै आईसीसी विश्वकप छनोट खेलका लागि छनोट भएको हो।

नेपालले डकवर्थ-लुइस-स्टर्न(डिएलएस) विधि अनुसार युएईलाई ९ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो।

जवाफमा नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्सन झाले समान अर्धशतक बनाएका थिए।

भुर्तेल, सार्की, शेख र झाले क्रमशः ५०, ६७, ५२ र ५० रन बनाएर नेपाललाई जित दिलाए।

खराब प्रकाशका कारण थप खेल हुन नसक्दा नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको