Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, August 26, 2026
spot_img
Homeखेलकुदक्रिकेटनेपालद्वारा युएई १७७ रनले पराजित; नेपालको एकदिवसीय मान्यता कायम

नेपालद्वारा युएई १७७ रनले पराजित; नेपालको एकदिवसीय मान्यता कायम

काठमाडौं, २८ फागुन। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स विरुद्ध १७७ रनको विशाल जित दर्ता गरेको हो।

रनको आधारमा नेपालको यो अहिलेसम्मकै ठूलो जित हो। यसअघि नेपालले सन् २०२१ मा पीएनजीलाई १५१ रनले पराजित गरेको थियो।

युएईको इनिङ्ग्स ध्वस्त पार्न र नेपाललाई जित दिलाउन बलर ललित राजवंशीले २ मेडन ओभर गर्दै मात्र २२ रन दिएर ५ विकेट लिए। यस्तै सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४ बल खेल्न बाँकि छदै २४८ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७७ रन जोडे। उनले ११२ बलमा ९ चौका प्रहार गरे। लगातार विकेट गुमेको स्थितिमा मैदान प्रवेश गरेका रोहितले भीम सार्कीसँग चौथो विकेटका लागि ५४ रन र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए। जसका कारण नेपालको इनिङ उकासिएको थियो।

२४९ रनको लक्ष्य पाएको युएई २२.५ ओभरमा ७१ रन बनाएर अलआउट भयो।

युएई विरुद्धको यस शानदार जितपछि नेपालले थप ४ वर्षको लागि एकदिवसीय मान्यता सुरक्षित गरेको छ।

सिरिजमा नेपालले अब फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको