Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डसर्वोच्च अदालतले प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न दिएको आदेशमा माओवादी केन्द्रको आपत्ति

सर्वोच्च अदालतले प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न दिएको आदेशमा माओवादी केन्द्रको आपत्ति

काठमाडौं, २१ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतको आदेशप्रति माओवादी केन्द्रले ध्यानाकर्षण गराएको छ। न्यायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा चलाउन सर्वोच्च प्रशासनलाई आदेश दिएपछि माओवादी केन्द्रले आपत्ति जनाएको हो।

यसअघि ‘प्रचण्ड’ विरुद्ध रिट निवेदक अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दायर गरेको रिटमा सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता हुन नसक्ने बताएका थिए। त्यसपछि अधिवक्ताहरूले सर्वोच्चको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

अधिवक्ता आरणका बुबा टीकाराजलाई तत्कालीन विद्रोहीहरूले अपहरण गरी हत्या गरेका थिए। त्यस्तै अधिवक्ता बुढाथोकीका पिता भुवनसिंह विस्थापित भएका छन्।

प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्‍मा आफूले लिने अभिव्यक्ति दिएका थिए।

वक्तव्यमा भनिएको छ,‘दशवर्षे जनयुद्धको क्रममा भएका घटनाहरुको सम्बन्धमा वृहत् शान्ति सम्झौताले निर्देशित गरे वमोजिम सत्यनिरुपण तथा वेपत्ता छानवि आयोग गठीत भै उक्त आयोगहरुले संक्रमणकालिन न्यायिक कारवाही सम्पन्न गर्न लामो समयदेखि क्रियाशिल भैरहेको परिप्रेक्षमा उक्त आयोगको अधिकारक्षेत्र भित्रका विषयहरुलाई प्रतिकूल असर पर्नेगरी कुनै पनि अधिकारक्षेत्र ग्रहण गर्न, कारवाही अगाडी बढाउन र सो सम्बन्धमा कुनै निर्णय गर्न नमिल्ने स्मरण सहित सचेत गराउन चाहन्छौ।’

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको