Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, August 30, 2026
spot_img
Homeफिचर्डआखिर सन्दीप लामिछाने कहाँ गए त्?

आखिर सन्दीप लामिछाने कहाँ गए त्?

काठमाडौं, ३० भदौ। गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। वारेन्ट जारी भएलगत्तै प्रहरीले लामिछानेलाई जहाँ भेटिए पनि पक्राउ गर्न सकिने बताएको थियो।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको छ।

सात दिन बितिसक्दा पनि लामिछाने पक्राउ परेका छैनन्। उनी हालसम्म पक्राउ नपरेकाले उनी कहाँ गए भन्ने चासो बढेको छ। उनी भागेको भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा उठ्न थालेको छ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका उनी घटनाको भोलिपल्ट केन्या पुगेका थिए। उनलाई भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर एक नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप छ।

उनी भदौ ६ गते बिहान होटलबाट निस्किएका थिए र सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। त्यहाँबाट उनी क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिज गएका थिए।

उक्त लिग चलिरहेको बेला उनीविरुद्ध भदौ २१ गते काठमाडौंको गौशाला प्रहरी वृत्तमा उजुरी परेको थियो। सो लिगको उनको टिमले उक्त समयमा ३ वोटा म्याच खेल्दा उनि टिममा अटाएका थिएनन्।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक भरत बोहराले बताए। उनले सन्दीप लामिछाने प्रहरीको सम्पर्कमा नरहेको बताए।

सन्दीप लामिछाने नेपाल नफर्किए औपचारिक/अनौपचारिक माध्यमबाट पक्राउ गर्ने प्रहरीको भनाइ छ।

एसएसपी बोहराले इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी गरेको भन्ने प्रश्नमा थप भन्न चाहेनन्।

लामिछाने नेपाल क्रिकेट संघ (क्यान)सँग पनि सम्पर्कमा छैनन्। उनीविरुद्ध उजुरी परेपछि क्यानले उनलाई सम्पर्क गरेको थियो।

काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि सन्दीपलाई राष्ट्रिय टोलीबाट निलम्बन गरिएको हो। निलम्बनको कारवाही भए पनि सन्दीपले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेर अर्कै होटलमा बसेको विषयमा अनुसन्धान गर्ने क्यानले जनाएको छ।

घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको