Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डप्रदेश १ को नाम के होला? नामकरणको प्रस्तावमा छलफल गर्न प्रदेश सभा...

प्रदेश १ को नाम के होला? नामकरणको प्रस्तावमा छलफल गर्न प्रदेश सभा बैठक जारी

काठमाडौं, १७ फागुन। प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा छलफल गर्न अहिले प्रदेश १ को प्रदेश सभा बैठक बसिरहेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रदेशसभाले बुधबार नामाकरण गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले प्रदेशसभा वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा जारी गर्दै प्रदेशको नामकरणको प्रक्रिया अघि बढेसँगै प्रदेशसभा वरपरका क्षेत्रमा धर्ना, जुलुस, प्रदर्शन गर्न निषेध गरिएको जानकारी दिएका छन्।

विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म,जिल्ला प्रशासन कार्यालय वरपर,मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेसम्मलाई अर्को आदेश नभएसम्म सभा, जुलुस, र्याली र धर्ना गर्न नगर्न सूचनामा भनिएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव गरेका छन्। बुधबार प्रदेशसभा सचिवालयमा दुवै दलले प्रदेश १ को नामकरणका लागि कोशी नाम दर्ता गराए।

एमालेका रामबहादुर मगर प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थन कांग्रेसका भूमिप्रसाद राजवंशी,एमालेका विदुरकुमार लिङ्थेप र निरनकुमार राईले गरेका छन्।

प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट पनि प्रस्ताव दर्ता भएको छ। दुवै दलले ‘किराँत–लिम्बुवान–सगरमाथा’ नाम प्रस्ताव गरी दर्ता गराएका छन्।

दलहरूबाट प्रस्तावित नाम निर्णयार्थ संसदमा पेश गर्ने तयारी छ। नेकपा (माओवादी केन्द्र) ले पनि कोशी नामकै पक्षमा मतदान गर्ने बताइएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको