Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, August 25, 2026
spot_img
Homeनिर्वाचनराष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी

काठमाडौं, १६ फागुन। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०२३ जारी गर्ने निर्णय गरेको छ।

आगामी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई ध्यानमा राखी फागुन १७ देखि चैत ५ गतेसम्म निर्वाचन आचारसंहिता लागु हुने भएको छ।

आयोगको १६ माघको निर्णयअनुसार राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको चैत ३ गते हुँदैछ। निर्वाचनमा ८८२ मतदाता छन्।

निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी फागुन १३ गते राष्ट्रपति पदका लागि मनोनयन दर्ता भइसकेको र आज अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। त्यसैगरी, उम्मेदवारको अन्तिम नामावली आजै सार्वजनिक गरिने छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन आयोग ऐन, २०७३ को दफा–२२ ले निर्वाचनका लागि दिएको अधिकारको प्रयोग गरी आयोगले निर्वाचन आचारसंहिता जारी गरेको उल्लेख गरेको छ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सोही निर्वाचन आचारसंहिता लागू भएको थियो।

आयोगका अनुसार संघीय संसदका सरकार र मन्त्री, प्रदेशसभा सदस्य, प्रदेश सरकार र तिनका मन्त्री, संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, निजामती कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संघसंस्था र तिनका कर्मचारी, राजनीतिक दल तथा तिनका भातृ संगठन, उम्मेदवार, तिनका प्रतिनिधि, सार्वजनिक पद धारक, सञ्चारकर्मी, सञ्चारकर्मी र मतदाताका लागि निर्वाचन आचारसंहिता लागू हुनेछ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको