Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डचितवनमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफलतापूर्वक गरियो

चितवनमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफलतापूर्वक गरियो

काठमाडौं, १६ फागुन। चितवनका चिकित्सकहरूले एक शिशुको मुटुको जटिल शल्यक्रिया सफलतापूर्वक गरेका छन्।

भरतपुर महानगरपालिका–१ का २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाको घरमा जन्मिएकी ३५ दिने शिशु महिमा प्रजाको डी–टीजीए (डेक्स्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरीज) गरिएको थियो।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा ‘जटिल’ मानिएको शिशुको मुटुको शल्यक्रिया गरिएको हो। चितवन मेडिकल कलेज शिक्षण अस्पतालका कार्डियोथोरासिक तथा भास्कुलर सर्जन प्राध्यापक डा अनिल आचार्यको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको हो।

नेपालमा गरिएको यो तेस्रो सफल डी-टीजीए अपरेशन भएको डा आचार्यले बताए। “मलाई थाहा भएसम्म नेपालमा यस प्रकारको शल्यक्रिया सफल भएको तेस्रो पटक हो। यस प्रकारको शल्यक्रियामा बिरामीको मृत्यु हुने सम्भावना ९० प्रतिशतसम्म हुन्छ,” उनले थपे।

भरतपुर अस्पतालका चिकित्सकले महिमालाई निमोनियाको आशंकामा अर्को अस्पतालमा लैजान सिफारिस गरेका थिए। एनआईसीयूमा २० दिनसम्म उपचार गरेपछि उनी अहिले पूर्ण रूपमा निको भइसकेकी छन्।

अस्पतालले महिमालाई डिस्चार्ज गर्ने तयारी गरेको छ।

छोरीको उपचारका लागि आर्थिक अभाव झेल्दै आएको मिलनले हालसम्म पाँच लाखभन्दा बढी खर्च भइसकेको बताएका छन्।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १५ वर्ष मुनिका बालबालिका र ७५ वर्षभन्दा माथिका व्यक्तिलाई मुटुरोगको उपचार निःशुल्क भए पनि काठमाडौं उपत्यका बाहिर यो सुविधा उपलब्ध छैन। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको