Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँसरकार र यातायात मजदुरबीच भयो पाँचबुँदे सहमति

सरकार र यातायात मजदुरबीच भयो पाँचबुँदे सहमति

काठमाडौं, २ फागुन। मङ्गलबार सरकारसँगको सहमतिपछि सार्वजनिक यातायातका कर्मचारीले आन्दोलन फिर्ता गरेका छन्।

आन्दोलनरत यातायात मजदुर र सरकारबीच पाँचबुँदे सहमति भएको छ। मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा पाँच बुँदे सहमति भएको हो।

सोमबार साँझ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए।

काठमाडौं उपत्यकाबाहिर सञ्चालित सवारीसाधनका विषयमा उठेका समस्याका सम्बन्धमा माघ २९ गते गठित यातायात सुधार कार्यदलको प्रतिवेदन नआएसम्म यातायात सुचारु गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने सहमति भएको छ।

त्यसैगरी सोमबार गोङ्बु नयाँ बसपार्कमा मजदुरहरुले गरेको कार्यक्रममा भएको घटना दुःखद भएको भन्दै लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा पक्राउ परेका निर्दोषलाई तत्काल रिहा गर्ने सहमति भएको छ।

समग्र यातायात क्षेत्रको सुधारका लागि माघ २९ गते कार्यदल गठन भएकाले कार्यदलले यातायातसँग सम्बन्धित सबै पक्षसँग छलफल गरी सुझाव लिने उल्लेख छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको