Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँलुटेरालाई कारबाही गर्न मोबाइल व्यवसायीले गरे माग

लुटेरालाई कारबाही गर्न मोबाइल व्यवसायीले गरे माग

काठमाडौं, २ फागुन। नयाँ बसपार्कस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाटमा संलग्नलाई कारबाही गर्न मोबाइल व्यवसायीले माग गरेका छन्।

उनीहरुले सरकारसँग क्षतिपूर्तिको माग समेत गरेका छन्।

सार्वजनिक यातायातका कर्मचारीको विरोधको फाइदा उठाउँदै लुटेराले लाखौं रुपैयाँका मोबाइल सेट लुटपाट गरेका थिए।

पसल सञ्चालक तथा नेपाल घुम्ती व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन चालिसेले मलमा रहेका आफ्ना दुई पसलबाट करिब रु आठ करोडदेखि नौ करोड रुपैयाँ बराबरको मोबाइल लुटिएको बताए।

नेपाल घुम्ती व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले सोमबारको घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र व्यवसायीलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने बताए।

“हाम्रा पसलहरू दिउँसो लुटमा लुटिएका थिए। सरकारले हामीलाई भएको नोक्सानीको क्षतिपूर्ति दिन नसके आन्दोलनका कार्यक्रम गर्नेछौं,’ भट्टराईले भने।

ट्राफिक प्रहरीको ‘कडा’ नियम र काठमाडौं महानगरपालिकाले लामो तथा मध्यम मार्गका सार्वजनिक सवारी साधन गोंगबुस्थित नयाँ बसपार्कभित्र बाहेक खुला ठाउँमा पार्किङ गर्न नदिने घोषणाको विरोधमा सोमबार यातायात सञ्चालकले प्रदर्शन गरेका छन्।

आन्दोलनकारीले बढी जरिवाना गरेको भन्दै प्रहरीप्रति आक्रोश पोख्दै दुईवटा ट्राफिक भ्यानमा आगजनी गरेपछि प्रदर्शनले हिंसात्मक रूप लियो। उनीहरुले सुपरमार्केटको भवनमा समेत तोडफोड गरेका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको