Sunday, September 24, 2023
spot_img
Homeराजनीतिप्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

काठमाडौं, २३ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार दिउँसो सिंहदरबारमा छलफल भएको छ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले समसामयिक विषय र राजनीतिक घटनाक्रमबारे छलफल भएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रमुख तीन दलका नेताहरुबीच छलफल भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको