Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, August 26, 2026
spot_img
Homeराजनीतिराष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

काठमाडौं, २३ माघ। राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्।

सोमबार दिउँसो बसेको माथिल्लो सदनको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

अर्यालको उम्मेदवारीलाई अन्य उम्मेदवारले चुनौती नदिएपछि अर्याल निर्वाचित भएकी हुन्। उनको उम्मेदवारीमा माओवादी केन्द्रका माथिल्लो सदनका सदस्य नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने नेकपा एमालेका सांसद देवेन्द्र दाहाल र स्वतन्त्र सदस्य खिमलाल देवकोटाले समर्थन गरेका थिए।

यसअघि सभामुख र उपसभामुखका लागि उम्मेदवारी दिएको नेपाली कांग्रेस नेतृत्वको प्रतिपक्षी गठबन्धनले अर्यालको उम्मेदवारीलाई चुनौती दिएको छैन। सत्तारुढ माओवादी केन्द्रसँगको सम्बन्ध सुधार्न खोजेको प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलले अहिले प्रदेश र संघीय दुवै तहमा माओवादी उम्मेदवारलाई विरोध नगर्ने रणनीति अपनाएको छ।

नेपालको संविधानको धारा ९२ मा राष्ट्रिय सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने व्यवस्था छ। तर, बीचमा पद रिक्त भएमा कहिले निर्वाचन गर्ने भनिएको छैन। माथिल्लो सदनमा सत्तारुढ दलका सांसदहरुले आ–आफ्नो पार्टी नेतृत्वसमक्ष यो विषय उठाएको बताएका छन्। संविधानको धारा ९२ को उपधारा २ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनुपर्ने उल्लेख छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको