Friday, March 29, 2024
spot_img
Homeकाठमाडौँप्रधानमन्त्री दाहाल र मेयर शाहबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र मेयर शाहबीच भेटवार्ता

स्रोत: रासस

काठमाडौं, १६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सोमबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा काठमाडौं महानगरपालिकालाई स्वच्छ र सुन्दर शहर बनाउने र विकास निर्माणका कामलाई तीव्रता दिने विषयमा छलफल भएको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले काठमाडौं महानगरपालिकाका चालु काम र प्रगतिका बारेमा जानकारी लिएका थिए। मेयर शाहले प्रधानमन्त्रीलाई महानगरका कामका बारेमा जानकारी गराएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको