Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, May 24, 2026
spot_img
Homeकाठमाडौँरवि लामिछाने पार्टीको सभापतिमा पुनः चयन, छिट्टै गृहमन्त्रीको नाम पठाउने तयारी

रवि लामिछाने पार्टीको सभापतिमा पुनः चयन, छिट्टै गृहमन्त्रीको नाम पठाउने तयारी

काठमाडौं, १५ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार रवि लामिछानेलाई पार्टीको सभापतिमा पुनः चयन गरेको छ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः पदमा चयन गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।

अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्त गर्न नसकेको भन्दै शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधानमन्त्री र गृहमन्त्रीको हैसियत खारेज गरेको दुई दिनपछि नै लामिछाने पार्टीको शीर्ष पदमा फर्किएका हुन्।

अदालतको फैसलासँगै लामिछानेले मन्त्री पद मात्र नभएर पार्टीको अध्यक्षता पनि गुमाउनु परेको थियो। राजनीतिक दलको सदस्य बन्न र नेतृत्व गर्न नेपाली नागरिक हुनुपर्छ।

अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता साझेदारीमा गृहमन्त्रालय आफ्नो पार्टीले पाएकाले गृहमन्त्रालयको जिम्मेवारी रास्वपासँगै हुने जनाएको छ। 

आइतबार बसेको पार्टी बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता मुकुल ढकालले पार्टीले छिट्टै गृहमन्त्रीको नाम पठाउने बताए।

पछिल्लो राजनीतिक उत्तारचढाव दलमा नभइ रास्वपाको आन्तरिक समस्या भएको बताउँदै ढकालले समस्या समाधान भएपछि पार्टीले निर्णय गरेर गृहमन्त्रीको नाम पठाउने बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको