Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, July 12, 2026
spot_img
Homeकाठमाडौँमेयर बालेन्द्र शाह तानाशाही भए; सुमन सायमी

मेयर बालेन्द्र शाह तानाशाही भए; सुमन सायमी

काठमाडौं, १५ माघ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध आइतबार राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।

महानगरले सार्वजनिक जग्गा खाली गर्ने नाममा अवैध रूपमा निजी संरचना भत्काउने र डोजरको अन्धविश्वासपूर्ण प्रयोगको विरोधमा प्रदर्शन भएको थियो।

पुष २८ गते महानगरले शंखमुलस्थित निजी घरको पर्खाल भत्काएको थियो।

“महानगरले आफ्नो क्षेत्राधिकार मिचेर शंखमुलका सयाल सिंहको घरको पर्खाल भत्काएको छ,” आन्दोलनको नेतृत्व गरिरहेका सुमन सायमीले बताए।

‘मैले त्यही दिन मेयर बलेन्द्र शाहलाई फोन गरेर निजी घरमा डोजर चलाउनु गैरकानुनी भएको बताएको थिएँ,’ सायमीले भने। ‘निजी घर भत्काउनु महानगरको हकभन्दा बाहिरको कुरा हो भनेँ’ तर मैले फोन गरेको १० मिनेटपछि उनले महानगरीय प्रहरीको टोलीलाई डोजरसहित पठाएर सिंहको घरको पर्खाल भत्काए।

घटनापछि बारम्बार फोन गर्दा पनि साहले जवाफ नदिएको र भेट्न अस्वीकार गरेको सायमीले बताए। ‘महानगरले कुनै कानुनी आधारबिना नै तानाशाही ढंगले पर्खाल भत्कायो’, सायमीले थपे।

घटनाका सम्बन्धमा स्थानीयले महानगरपालिकामा सूचनाको हकमा निवेदन समेत दिएका थिए तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन।

आइतबार माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनमा काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न समूहको सहभागिता रहेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको