Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeफिचर्डविद्यालय शिक्षा परीक्षा(एसईई) चैत १७ देखि-परीक्षा तालिका सहित

विद्यालय शिक्षा परीक्षा(एसईई) चैत १७ देखि-परीक्षा तालिका सहित

स्रोत: रासस

काठमाडौं, १५ माघ। यस वर्षको विद्यालय शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ गतेबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार एसईई–२०७९ चैत २९ गते सम्पन्न हुनेछ।

एसइईको पहिलो दिन चैत १७ गते (शुक्रबार) बिहान ८ बजेदेखि ११ बजेसम्म अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। त्यसैगरी वेदविद्याश्रममा अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजी विषयको परीक्षा पनि सोही दिन हुनेछ।

तालिका अनुसार चैत १९ गते अनिवार्य गणित, चैत २० गते (सोमबार) अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी विषयको परीक्षा हुनेछ।

अनिवार्य विज्ञान र अनिवार्य संस्कृत व्याकरण र अनुवादको परीक्षा चैत २२ गते (बुधवार) हुने भएको छ।

चैत २३ गते (बिहीबार) अनिवार्य सामाजिक अध्ययन तथा फार्म व्यवस्थापन तथा बजारीकरण, इन्जिनियरिङ ड्राइंग, कम्प्युटर मर्मत तथा मर्मतसम्भार र प्राविधिक तर्फ आधारभूत संगीत विषयको परीक्षा हुनेछ।

त्यसैगरी चैत २४ (शुक्रबार) अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण अध्ययन, वेदविद्याश्रमतर्फ कर्मकाण्ड र फलित ज्योतिष र अनिवार्य संस्कृत भाषा संस्कृत, जलिया कृषि र मत्स्यपालन, विद्युतीय व्यवस्थापन तथा किस्ता, कम्प्युटर नेटवर्किङ, इन्जिनियरिङ सर्भे र नेपाल सङ्गीत विषयको परीक्षा हुनेछ।

चैत २५ (शनिबार) मा सबै ऐच्छिक विषयको सामान्य र संस्कृततर्फको परीक्षा; वेदविद्याश्रमतर्फ वेद र नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणित सञ्चालन हुनेछन्। थप तालिका हेर्नको लागि तलको फोटो हेर्नुहोला;

विद्यालय शिक्षा परीक्षा (एसईई) तालिका -२०७९

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको