Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeफिचर्डमन्त्री तोशिमा कार्कीले आईसीयू प्रोटोकलको आरोपको गरिन खण्डन

मन्त्री तोशिमा कार्कीले आईसीयू प्रोटोकलको आरोपको गरिन खण्डन

काठमाडौं, १४ माघ। बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालको भिडियो सार्वजनिक भएपछी आलोचनामा परेकि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोशिमा कार्कीले फेसबुकमार्फत स्पष्टीकरण दिएकी छन्।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेका प्रेमप्रसाद आचार्यलाई भेट्नका लागि आइसियु प्रोटोकल उल्लंघन गरेको आरोप कार्कीमाथि लागेको थियो।

उनले अस्पताल जाँदा खिचिएको भिडियोबारे आफूलाई थाहा नभएको स्पष्ट पारेकी छिन्।

उनले प्रेम आचार्यले उठाएका मुद्दालाई आईसीयू प्रोटोकलको विषय र गम्भीर घाइते आचार्यसँग उनको कुराकानीको भिडियोलाई हाइलाइट गरेर ओझेलमा पर्न नहुने बताइन्।

“आजकल सबैको हातमा मोबाइल हुन्छ, मलाई आईसीयूमा प्रवेश गर्न दिइएका मानिसहरूको बारेमा पनि थाहा छैन र भिडियो कसले खिच्यो भन्ने बारेमा पनि थाहा छैन,” उनले बताइन्।

आईसीयूको प्रोटोकल पालना नगरेको आरोपका सम्बन्धमा कार्कीले आफूले आईसीयूको प्रोटोकल पालना गरेको र आफू सर्जन भएकाले बिरामीसँग सोधपुछ गर्नु चिकित्सा प्रक्रियाकै हिस्सा भएको बताइन्।

उनले व्यक्तिको मृत्युलाई लिएर पब्लिसिटी स्टन्ट गर्ने आफ्नो मनसाय नभएकाले यस विषयमा राजनीति नगर्न सबैलाई आग्रह समेत गरेकी छन्। “मैले बिरामीलाई राज्य र सरकारको उपस्थितिको अनुभूति गराउन उहाँलाई भेटें। आचार्यको अवस्थाबारे थाहा पाएपछि मेरो व्यावसायिक नैतिकताले मलाई घरमा बस्न दिएन,’ उनले थपिन्।

अस्पताल प्रशासनका अनुसार कार्कीले आचार्यलाई आईसीयूमा भेट्न कुनै पनि अनुमति नलिएको बताएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको