Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारप्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, १२ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न ओली बिहीबार दिउँसो बालुवाटार पुगेका थिए।

भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, प्रदेश मन्त्रिपरिषद् विस्तार, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ।

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि बुधबार सत्तारुढ दलको तर्फबाट एमालेले कुमार दसौदी र नेपाली कांग्रेसले माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका छन्। नागरिक उन्मुक्ति सत्ता गठबन्धनमा आबद्ध रहेपनि रेशम चौधरीलाई नछुटाएको भन्दै उम्मेदवार बनाएको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको