Tuesday, September 26, 2023
spot_img
Homeफिचर्डआज सरस्वती पूजा मनाइँदै

आज सरस्वती पूजा मनाइँदै

काठमाडौं, १२ माघ। वसन्तपञ्चमी अर्थात सरस्वती पूजाका नामले चिनिने श्रीपञ्चमी पर्व बिहीबार देशभर ज्ञान, बुद्धि, शिक्षा, कला, संगीत र संस्कृतिकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदैछ।

वसन्त पञ्चमीमा सरस्वतीको पूजा गर्नाले ज्ञान र बुद्धिमा वृद्धि हुने जनविश्वास छ।

बिहीबार बिहानैदेखि विद्याकी देवीका मन्दिरमा भक्तजनहरू विशेषगरी विद्यार्थीहरू आउने गरेका छन्।

नेपालमा हिन्दू र सिख समुदायका मानिसहरूले यो पर्व मनाउँछन्। यो पर्वले हिन्दू क्यालेन्डर अनुसार वसन्त ऋतुको आगमन पनि जनाउछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको